Kath Khabar
नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, आज धनतेरस
नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, आज धनतेरस दीपावलीमा पूजाआजा गर्न धनतेरसको दिन लक्ष्मी र गणेशको मूर्ति किन्ने जनविश्वास छ । यस दिन लक्ष्मी र गणेशको सुन र चाँदीको मूर्ति पनि खरिद गर्न सकिन्छ । यस दिन खरिद गरिएको सुन र चाँदीको सिक्का खरिद गर्नु पनि शुभ मानिन्छ ।
नेपाली बजारमा आयो साटो
नेपाली बजारमा आयो साटो
काठमाडौँ उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल, मन्त्री यादवलाई सम्मान
काठमाडौँ उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल, मन्त्री यादवलाई सम्मान मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उहाँले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागतम् तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरिएको हो ।
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको भनाइ छ ।
दिपावलीमा दाजुभाईलाई उपहारस्वरुप नदिनु यस्ता चिज
दिपावलीमा दाजुभाईलाई उपहारस्वरुप नदिनु यस्ता चिज यस विशेष दिनलाई अझै विशेष बनाउनको लागि दिदीबहिनीले दाजुभाईलाई उपहार दिने गर्दछन् । वास्तुशास्त्रका अनुसार दिपावलीमा केही चीजहरू उपहार स्वरूप दिनु हुँदैन ।
Weather Update