Kath Khabar
सिटामोल अभाव  छैन: औषधि लिमिटेड
सिटामोल अभाव छैन: औषधि लिमिटेड
रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि छानबिन हुने
रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि छानबिन हुने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने र जोशीसहित १२ जनाविरुद्ध बुटवलमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त
धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त थारू समुदायले विशेषगरी गहुँबाली र धानबाली भित्र्याइसकेपछिको समय मुसाको सिकार गर्ने गर्छन् । यसबेला खेतमा अन्नपात नहुने र वर्षाको मौसम समाप्त हुनेहुँदा सहज रूपमा मुसाको सिकार गर्न सकिन्छ । पहिला वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जाने गरेका थिए ।
Weather Update