यस्तो छ आजको विनिमय दर
शुक्रबार, भदौ २१, २०८१
-1725592186.jpg)
आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै
शुक्रबार, भदौ २१, २०८१
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

आजको मौसम : बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, भदौ २१, २०८१

बाढी तथा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दिक्तेल बजारमा लाखौँको क्षति
बिहीबार, भदौ २०, २०८१
“दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जिल्लामा लाखौँको क्षति गरेको छ ।
पलेसाले बढाइन् देशको गौरव
बिहीबार, भदौ २०, २०८१
काठमाडौँ बागबजारकी पलेसा जन्मिदै अपाङ्गता भएकी खेलाडी हुन् । उनको बाँया हात पूर्ण छैन । १० वर्षको उमेरदेखि नै तेक्वान्दो खेल्न थालेकी उनले २१ वर्षकै उमेरमा देशका लागि खेल इतिहासमा नयाँ पाना थपेकी छिन् । यति बेला सिङ्गो नेपाल हर्ष र खुसीले दङ्ग छ । संसारभरि छरिएका सारा नेपाली मख्ख...

हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
बिहीबार, भदौ २०, २०८१
करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो । उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ ।
सन्दर्भ मानव बेचबिखनविरुद्ध १८औँ राष्ट्रिय दिवस : उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेलीहरु
बिहीबार, भदौ २०, २०८१
आफू पालिन र घरमा भाइहरुलाई पाल्नका लागि उनले होटलमा भाडा माझ्नेदेखि घर बनाउने ठाउँमा मजदूरको कामसमेत गरिन् । घर बनाउने ठाउँमा मजदूरी गर्दैगर्दा सुनिताको एक दलालसँग भेट भयो, बोलचाल चिनजान भयो र कुराकानी हुँदैजाँदा ती दलालले सुनितालाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाए । महिनामा एक लाखसम्म तलब पाउने कतारको एक...

'मानव बेचबिखनविरुद्धको अभियान सफल बनाउन सबै क्रियाशील भएर लाग्नुपर्छ' - प्रधानमन्त्री
बिहीबार, भदौ २०, २०८१
साताको लोकप्रीय