दुई छोरीलाई विष खुवाएर भागेकी आमा पक्राउ, आमाले पनि खाएकी थिइन् विष
बुधबार, भदौ १९, २०८१
‘शेयर’ बजार बुलमा हुने भूल
बुधबार, भदौ १९, २०८१
यसैले बुल बजारमा उच्च जोखिम बहन गर्नसक्ने र ठूलो पुँजी रहेका कम्पनीको भन्दा पनि कर्नलिङ् (सङ्कलन) गर्न सजिलो हुने कम्पनीका शेयरमा लगानीकर्ता छिटो उच्च लाभ पाउने आशामा उचालिँदा फस्ने सम्भावना सधैँ धेरै हुनेगर्छ । लगानीकर्ताले सानो पुँजी रहेका, मूल्य अकाशिएका तर क्षमता नभएकाभन्दा पनि बलिया कम्पनी छनोट गर्न सक्नुपर्छ ।...
मानवीय अतिक्रमणका कारण कालीगण्डकीको जलसभ्यता सङ्कटमा
बुधबार, भदौ १९, २०८१
‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गङ्गा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’
-1725431769.jpg)
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
बुधबार, भदौ १९, २०८१
“पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ”, किसान कठेतले भन्नुभयो, “गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।”
साताको लोकप्रीय