Kath Khabar
अझै डुङ्गाकै सहारा
अझै डुङ्गाकै सहारा बाउबाजेदेखि गरिआएको पेसा भएकाले व्यवसायभन्दा पनि सामाजिक सेवा गरिरहेको उहाँले बताउनुभयो । “चार दशकलेखि यहाँ डुङ्गा चलाइरहेको छु, बाउबाजेदेखिको पेसा नै यही हो । मेरो जुनी पनि डुङ्गा चलाउँदै बित्यो । छोराहरूले पनि यही पेसा अङ्गालिरहेका छन् ।”
Weather Update