Kath Khabar
बेनी बजार
बेनी बजार
रामेछाप दोरम्बा पहिरो : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रामेछाप दोरम्बा पहिरो : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छजनाको शव सोही दिन नै निकालिएको थियो ।
Weather Update