Kath Khabar
नेप्से परिसूचक उकालो यात्रामा
नेप्से परिसूचक उकालो यात्रामा
‘मगर खाम भाषा’ सङ्कटमा परेपछि बूढापाका चिन्तित
‘मगर खाम भाषा’ सङ्कटमा परेपछि बूढापाका चिन्तित आठार मगरातअन्तर्गत जिल्लाको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको छ । युवा विदेश र बालबालिका सहर बजार झर्न थालेपछि ‘मगर खाम भाषा’ कम बोल्न थालिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।
धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा
धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ । वरिपरी हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाईमा अवस्थित छ । अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ ।
Weather Update