नेप्से ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार
सोमबार, साउन २१, २०८१
प्रतिनिधिसभा बैठक : बाढी र पहिरोको कहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण (LIVE)
सोमबार, साउन २१, २०८१
-1722848041.jpg)
शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल (अन्तर्वार्ता)
सोमबार, साउन २१, २०८१
मैले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि लगातार निजी क्षेत्रसँग नियमित संवादमा छु । उहाँहरुले भोगिरहेका समस्या के हुन्, समस्या समाधानका लागि निजी क्षेत्रका अपेक्षा के छन् र ती अपेक्षाहरु पूरा गर्न सम्भव छन् वा छैनन् भन्ने कोणबाट हामी नियमित संवाद गरिरहेका छौँ । क्रमशः समाधानका प्रयासहरु अगाडि बढेका छन् ।

सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार
सोमबार, साउन २१, २०८१
शीघ्र र गुणस्तरीय न्याय सम्पादन गर्न यसै आर्थिक वर्षमा काठमाडौँ जिल्ला अदालतमा पारिवारिक इजलास सुरु गरिएको थियो । यही साउन १ गतेदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँकेमा पारिवारिक इजलास सुरुआत भएको छ ।
साताको लोकप्रीय