‘जनताका अधिकार रक्षा गर्नेतर्फ लागौँ’ - प्रचण्ड
आइतबार, भदौ २३, २०८१
आज ऋषिपञ्चमी पर्व मनाइँदै
आइतबार, भदौ २३, २०८१
महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।
देशभर मनसुनी वायुको प्रभाव यथावत, यि प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
आइतबार, भदौ २३, २०८१

