Kath Khabar
सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने, तत्काल कोशीबाट काम थालिने मन्त्री पौडेलको घोषणा
सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने, तत्काल कोशीबाट काम थालिने मन्त्री पौडेलको घोषणा ‘यस (केन्द्र) ले मात्र देशैभर सेवा दिन सक्दैन,’ उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं ।’ उनले कोशीमा छिट्टै उप केन्द्र खुल्ने जानकारी दिंदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए ।
जीवनभर राप्ती नदीको डर
जीवनभर राप्ती नदीको डर “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ”, पाण्डेले भन्नुभयो, “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ ।”
Weather Update