Kath Khabar
पहिराको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न निर्देशन
पहिराको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न निर्देशन गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उहाँले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।
दाङमा बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
दाङमा बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा लमहीबाट दूध बेचेर फर्किंदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए ।
दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता
दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताउनुभयो ।
Weather Update