नेप्से परिसूचक उकालो यात्रामा
बिहीबार, साउन २४, २०८१
‘मगर खाम भाषा’ सङ्कटमा परेपछि बूढापाका चिन्तित
बिहीबार, साउन २४, २०८१
आठार मगरातअन्तर्गत जिल्लाको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको छ । युवा विदेश र बालबालिका सहर बजार झर्न थालेपछि ‘मगर खाम भाषा’ कम बोल्न थालिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।
धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा
बिहीबार, साउन २४, २०८१
धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ । वरिपरी हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाईमा अवस्थित छ । अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ ।
‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह
बिहीबार, साउन २४, २०८१
हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता
बिहीबार, साउन २४, २०८१

