प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित
मंगलबार, असार ११, २०८१
-1719302230.jpg)
मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छन् : प्रधानमन्त्री
मंगलबार, असार ११, २०८१
-1719302230.jpg)
विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री
मंगलबार, असार ११, २०८१
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँले विदेशमा हुने मृत्यु तथा कानुनी सजायका सम्बन्धमा सम्बन्धित मुलुकको कानुनबमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भए पनि नियोगहरूबाट यस प्रकारका सेवा चौबिसै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको...
-1719300693.jpg)
लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली नदी पूर्वका सबै भूभाग नेपालको रहेकामा स्पष्ट छौँ : प्रधानमन्त्री
मंगलबार, असार ११, २०८१
विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले नेपाल–भारतको सुगौली सन्धि, १८१६ बमोजिम ती भूभाग नेपालको रहेको र संविधान संशोधनमार्फत राजनीतिक नक्सामा समेटिएको तथा नेपालको निशाना छाप अद्यावधिक गरिएको स्मरण गराउनुभयो ।

प्रतिनिधिसभा बैठक : बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड (लाइभ)
मंगलबार, असार ११, २०८१

काठमाडौँ महानगरपालिकाको वार्षिक बजेट २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ प्रस्ताव
मंगलबार, असार ११, २०८१
साताको लोकप्रीय