श्री एयरको ८० सिटको जहाजले सुरु गर्यो काठमाडौं–भरतपुर परीक्षण उडान
बिहीबार, असार ६, २०८१

बन्ने होइन त करोडपति ?
बिहीबार, असार ६, २०८१
लगानीमा समय यति धेरै शक्तिशाली हुन्छ, जसले प्रत्येक व्यक्तिलाई कुर्न सक्ने हो भने करोडपति बनाउन सक्ने ल्याकत राख्छ । संसारका असाधारण लगानीकर्ता भनेर कहलिएका वारेट बफेटका सम्बन्धमा दुई हजारभन्दा बढी पुस्तक लेखिएको छ । बफेट धनी हुनुमा उहाँको अब्बल लगानी कला मात्रै नभई नाबालक हुँदादेखिकै अब्बल लगानी हो भन्ने सारांश...
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली
बिहीबार, असार ६, २०८१
अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो ।

जिबी राई रहेको ठाउँ पत्ता लागिसकेको छ : गृहमन्त्री लामिछाने
बिहीबार, असार ६, २०८१
फरक प्रसङ्गमा गृहमन्त्री लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो– “हामीले सुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौँ ।”

पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध
बिहीबार, असार ६, २०८१
खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।
साताको लोकप्रीय