२५ विधामा अवार्ड प्रदान गर्दै ७औं सिने सर्कल अवार्ड सम्पन्न
आइतबार, जेठ २०, २०८१
प्रतिनिधिसभा बैठक : मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह
आइतबार, जेठ २०, २०८१
“हामी मनसुनको पूर्वसन्धामा छौँ । आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ, बाढी पहिरोजस्ता घटना बढ्न सक्ने भएकाले समयमै पूर्वतयारीमा जुट्न आवश्यक छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव बढिरहेको छ, यसको न्यूनीकरणमा हाम्रो भूमिका के रहने भन्नेमा स्पष्ट हुनुपर्छ ।”

विश्वकपको उद्घाटन खेलमा अमेरिकाद्वारा क्यानडा पराजित
आइतबार, जेठ २०, २०८१
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो । खेलमा क्यानडाले दिएको एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
साताको लोकप्रीय