यी वस्तुमा घटाइयो कर
बुधबार, जेठ १६, २०८१

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
बुधबार, जेठ १६, २०८१
प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो ।
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
मंगलबार, जेठ १५, २०८१
प्रस्तुत बजेटमा दिवा खाजातर्फ रु आठ अर्ब ३९ करोड, प्राविधिक शिक्षाका लागि रु एक अर्ब ५९ करोड, अपाङ्गमैत्री एवं लैङ्गिकमैत्री विद्यालय संरचनाका लागि रु दुई अर्ब ८५ करोड, उच्च शिक्षाका लागि रु २१ अर्ब ४५ करोड, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु ८७ करोड र छात्रवृत्तिका लागि रु ६० करोड...

आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट घोषणा (पुर्णपाठसहित)
मंगलबार, जेठ १५, २०८१
सरकारले बजेटको श्रोत प्राप्तिको लागि भने राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा पाँच खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ ।

धितो रोक्का तथा फुकुवा अनलाईनबाट, सहकारीमा पाँच लाख रुपैंयाँसम्मको वचत फिर्ता गर्ने
मंगलबार, जेठ १५, २०८१
साताको लोकप्रीय