पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने
बुधबार, जेठ ९, २०८१
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा सुरू
बुधबार, जेठ ९, २०८१
जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारको तर्फबाटसमेत पूजागर्ने भएकाले यसको महत्वले अझ व्यापकता पाएको बनेपाली बताउँछन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधी गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बली दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताउनुहुन्छ...
-1716369449.jpg)
अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन - रास्वपा
बुधबार, जेठ ९, २०८१
'जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना गर्नुपर्ने बताउँदै रास्वपाले कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भएको रास्वपाले उल्लेख गरेको छ । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा...

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक : प्रधानमन्त्री
बुधबार, जेठ ९, २०८१
स्थानीय नेतृत्वमा विज्ञानमा आधारित पर्याप्त, पूर्वानुमानयोग्य र पहुँचयोग्य कोष र प्रविधिको वितरण आवश्यक भएकामा जोड दिँदै प्रधानमन्त्री दाहालले समान र पारदर्शी तवरले हानी र क्षति कोषको पूर्णसञ्चालन गर्ने विषयले प्राथमिकता पाउनुपर्नेमा बताउनुभयो । उहाँले भन्नुभयो, “पर्वतमा बसोबास गर्ने सबैभन्दा कमजोर महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जनजाति र स्थानीय समुदायलाई...
साताको लोकप्रीय