विश्वकप क्रिकेट : इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो
बिहीबार, असार ६, २०८१
पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध
बिहीबार, असार ६, २०८१
खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।

