Kath Khabar
विश्वकपको उद्घाटन खेलमा अमेरिकाद्वारा क्यानडा पराजित
विश्वकपको उद्घाटन खेलमा अमेरिकाद्वारा क्यानडा पराजित अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो । खेलमा क्यानडाले दिएको एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो ।
Weather Update