Kath Khabar
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’ आरोही श्रेष्ठले सगरमाथामा आरोहणको प्रतिस्पर्धा, पर्वतारोहणको तयारीबिनै रेकर्डको होडबाजीले सर्वोच्च शिखर पुग्ने सस्तो लोकप्रियताले सगरमाथाको गरिमा घटाउने बताउनुभयो । विदेशी मुद्राका लागि पर्यटनमा उच्च निर्भर नेपालका लागि आरोहीको सङ्ख्या बढ्नु सुखद् भए पनि अन्तर्राष्ट्रिय जगत्मा यो सङ्ख्यालाई विभिन्न नकारात्मक टीकाटिप्पणी गर्न थलिएको उहाँको भनाइ छ ।
हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान
हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथालगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएका उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका असरलाई घटाउने तथा हिमालका फोहोर व्यवस्थापनलगायत चुनौती थपिएका बताउनुभयो ।
बजेटमा लुम्बिनी : बुटवलमा ‘आइटी पार्क’देखि, ‘बर्थिङ हब’ सम्म
बजेटमा लुम्बिनी : बुटवलमा ‘आइटी पार्क’देखि, ‘बर्थिङ हब’ सम्म लुम्बिनी प्रदेशमा कृष्ण सेन इच्छुक संचारग्राम बनाउने घोषणा भएको छ । सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्ने, भैरहवा एकीकृत जाँच चौकीमा सुरक्षा बन्दरगाहा निर्माण सुरु गरिने, सिद्धबाबा सुरुङमार्ग निरन्तरता, बुटवल–गोरखपुर ४ सय केभी प्रशारण लाइन सुरु गरिने योजना बजेटमा उल्लेख गरिएका छन्
यी वस्तुमा घटाइयो कर
यी वस्तुमा घटाइयो कर
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो ।
बढेन कर्मचारीको तलब
बढेन कर्मचारीको तलब
Weather Update