टी-२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित
मंगलबार, जेठ १५, २०८१
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति
मंगलबार, जेठ १५, २०८१
आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्नुपर्ने, आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प पनि आजैबाट गर्नुपर्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।
आज गणतन्त्र दिवस मनाइँदै
मंगलबार, जेठ १५, २०८१
सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।
‘कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन’ : रास्वपा प्रमुख सचेतक परियार (अन्तर्वार्ता)
सोमबार, जेठ १४, २०८१
गणतन्त्र भनेको नागरिकको स्वतन्त्रतासँग जोडिएको अवधारणा हो । हामीले आदर्शवादी, अलौकिक संसारलाई खारेज गरेर, मान्छेको स्वतन्त्रतालाई केन्द्रमा राखेर गणतन्त्रको अवधारणा आएको हो । गणतान्त्रिक नेपालमा छु भन्नुको अर्थ तपाईं स्वतन्त्र हुनुहुन्छ । तपाईंको इच्छा चाहना स्वतन्त्र छ, तपाईंको जीवनमा बन्देज र पर्खालहरु छैनन् भन्ने हो । आर्थिक स्वतन्त्रता महत्वपूर्ण हुन्छ...
राष्ट्र बैंकको नयाँ परिपत्र : घरजग्गा कर्जामा ७० प्रतिशतको सिमा कार्यान्वयनमा (पत्रसहित)
सोमबार, जेठ १४, २०८१
नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था वापत राख्नु पर्ने रकमको मात्रा घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षालाई कार्यान्वयनमा ल्याउने क्रममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुले कर्जा नोक्सानी वापत राख्नुपर्ने रकमको मात्रा घटाएको हो ।

