बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी
सोमबार, पुस २२, २०८१
भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध
सोमबार, पुस २२, २०८१
धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भइसकेका छन् तर लिभरपूल र म्यानचेस्टर युनाइटेड बीचको हेभिवेट प्रिमियर लिग फिक्स्चर अझै हुने तय छ । यद्यपि त्यहाँ पछि थप निरीक्षण गरिनेछ । लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्गहरू बन्द गर्नुपरेको थियो तर तर दुवै आइतबार बिहान ढिलोसम्ममा पुनः खोल्न तयार...
सन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
बिहीबार, पुस १८, २०८१
वर्ष २०२४ मा कोरियाली मनोरञ्जन क्षेत्रको प्रभाव पनि उल्लेख्य रह्यो । विशेष गरी के पप र के ड्रामा विश्वभर मन पराइयो । नेटफ्लिक्स र युट्युव जस्ता वैश्विक स्ट्रिमिङ प्लेटफर्मले कोरियाली सामग्रीलाई विश्वभरका दर्शकहरूसम्म पुर्याउन मद्दत गरे । बिटिएस, ब्ल्याकपिंक जस्ता के पप समूह र न्यूजिन्स र स्टेरी किड्स जस्ता समूहले...
अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
सोमबार, पुस १५, २०८१
उहाँले सन् २०१५ मा आफ्नो छोरा ब्युको क्यान्सरबाट निधन हुँदा पूर्वराष्ट्रपतिले आफू र आफ्नी पत्नी जिललाई सान्त्वना दिएको सम्झना गर्नुभयो । कार्टर आफैँलाई पछि क्यान्सर भएको थियो । वासिङ्टनमा कार्टरको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न आदेश दिनुभएका बाइडेनले भन्नुभयो, “जिमीलाई यस रोगको विनाशबारे राम्ररी थाहा थियो ।”
सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
आइतबार, पुस १४, २०८१
लडाइँ सुरु भएपछि सुडानी जनताले दुःख भोगेका छन् । मृत्युको सही सङ्ख्या अज्ञात छ । मृतकको सङ्ख्या २० हजार पुगेको अनुमान गरिए पनि युद्धसँग सम्बन्धित रोग र भोकमरीलाई समावेश गर्दा यो सङ्ख्या ६० हजारभन्दा बढी वा अझ बढी हुनसक्छ । डार्फरमा अनिकाल घोषणा गरिएको छ ।
दक्षिण कोरियामा भएको विमान दुर्घटना १७९ जनाको मृत्यु भएको पुष्टि
आइतबार, पुस १४, २०८१
जेजु एयरका सीईओ किम ईबेले पीडित परिवारलाई आवश्यक सबै सहयोग गर्ने वाचा गर्दै आफ्ना प्रियजनहरू गुमाएका परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन् ।
साताको लोकप्रीय

