पूर्व अर्थमन्त्री फोरमको बैंठक सम्पन्न, आगामी बजेटले नीतिगत फड्को लिनुपर्नेमा जोड
शुक्रबार, वैशाख १६, २०७९

साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार
बिहीबार, वैशाख १५, २०७९
केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ । विश्व बैंक, एसियाली विकास र आइएफएफजस्ता संस्थाले नेपालको कूल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो ।

आगामी बजेटको लागि दौडधुप सुरु
शनिबार, वैशाख ३, २०७९
“गत आर्थिक वर्षको आठ महिना अवधीमा ८७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालू आवको सोही अवधीमा एक खर्ब ८८ अर्बको आयात भएको देखिएको छ ।”

मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त
शुक्रबार, वैशाख २, २०७९

तथ्यहरु भन्छन्- मुलुकको अर्थतन्त्र जोखिममा छैन
मंगलबार, चैत २९, २०७८
जिज्ञासा छ- के हामी श्रीलङ्का जस्तै सङ्कटमा फस्दैछौं ? तथ्यहरु भन्छन्- अवस्था बिल्कुल त्यस्तो छैन । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा सरकारविरुद्ध जनमत बनाउने उद्देश्यका साथ गलत प्रचार गरिएको सत्तारूढ गठबन्धनको निष्कर्ष छ ।
साताको लोकप्रीय