गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित युवक पक्राउ
सोमबार, मंसिर २४, २०८१

बालाचतुर्दशीमा बत्ती बाल्न र सतबिज छर्न कुनै शुल्क नलाग्ने
शुक्रबार, मंसिर १४, २०८१
दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेलाई शुक्रबार दिउँसो २ः०० बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबालिकालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ । पशुपतिमा बालाचतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।

पाटन दरबार क्षेत्रमा डिजिटल माध्यमबाट सम्पदा संरक्षण र प्रवर्द्धनका लागि अभिमुखीकरण
बिहीबार, मंसिर १३, २०८१
साताको लोकप्रीय