मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण
बिहीबार, असार २७, २०८१

अरनिको राजमार्ग पुनः अवरुद्ध
बुधबार, असार २६, २०८१
स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फिल्ड र नक्सामा गोरेटो पनि नभएको जग्गामा ‘बाटो भए सरह’ दोब्बर राजस्व उठाउँदै सरकार
सोमबार, असार २४, २०८१
बाटो नभएको ३ आना जग्गाको घरबाटो सिफारिस अनुसार न्यूनतम प्रतिआना मुल्यांकन एक लाख पचास हजारको ५ प्रतिशत राजस्व तिरे पुग्ने ठाउँमा मालपोत कार्यालय ललितपुरले गोरेटो बाटो सरह प्रतिआना तीन लाखको दरमा राजस्व असुल्दा सर्वसाधारण दोब्बर राजस्व तिर्न वाध्य भएका छन् ।
-1720424914.jpg)
पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै
सोमबार, असार २४, २०८१
साताको लोकप्रीय