Kath Khabar
भृकुटीमण्डप खुला बजारमा पातलिए ग्राहक, व्यापार नहुँदा खिन्न छन् व्यापारी
भृकुटीमण्डप खुला बजारमा पातलिए ग्राहक, व्यापार नहुँदा खिन्न छन् व्यापारी निम्न वर्गीय समुदायले किनमेल गर्ने बजारका रुपमा परिचित काठमाडौँ उपत्यकाको भुकृटीमण्डप खुला बजारमा आर्थिक मन्दीको प्रभाव परेको छ । सात सयभन्दा बढी पसल रहेको बजारमा जु्त्ता, चप्पल, लत्ताकपडा, भाडा, इलेक्ट्रोनिक, कस्मेटिकलगायत सामग्रीको व्यापार हुन्छ । लकडाउन अघि दैनिक रु २० देखि २५ हजारको व्यापार हुने गर्थ्यो । अहिले त्यो बेलाको...
२४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशन पाएपछि ठमेल व्यवसायी उत्साहित
२४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशन पाएपछि ठमेल व्यवसायी उत्साहित यसअघि उहाँले धेरैपटक क्याफेमा आएका पर्यटकलाई समय सकियो भन्दै सटर बन्द गर्नुपेरको अनुभव सुनाउनुभयो । बेलुका १२ बजेसम्म पर्यटक उहाँको क्याफेमा रमाउनुहुन्थ्यो । समय अवधि सकिएपछि ‘तपाईं निस्किनुस्’ भन्न निकै अमानवीय स्वाभाव लाग्ने गरेको सन्तोषले बताउनुभयो । “यो चिन्ता अबदेखि हट्दैँछ । अब पर्यटक पनि खुसी हुन्छन् । आफ्नो व्यवसाय...
ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी
ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबिसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
Weather Update