आज कतिमा कारोबार हुँदै छ त सुन चाँदी ?
मंगलबार, भदौ १९, २०८०

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
शुक्रबार, भदौ १५, २०८०
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको हो ।
अखाद्य ढुसी परेको कोक बेच्ने कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार जरिवाना
सोमबार, भदौ ११, २०८०
शुक्रबार अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटिएको थियो। जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको महानगरले जरिवाना गर्न काटेको पत्रमा उल्लेख छ।
1693116743.jpg)
'स्मार्ट एक्सेस' को ब्राण्ड एम्बेसडर बने गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा
आइतबार, भदौ १०, २०८०
जर्मन लक्जरी कार अउडी (विद्युतीय) अब नेपाली बजारमा पनि
शुक्रबार, भदौ ८, २०८०
अउडी क्यू फोर ३५ ई-ट्रोनको मूल्य १ करोड ४५ लाख र क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकिएको छ। अउडीको यो कारले एक पटकको फुल चार्जमा ३४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।

प्याजले २ दिनपछि बल्ल बजार भाउ पायो कालीमाटीमा
बिहीबार, भदौ ७, २०८०
आज बिहीवार कालीमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको हो ।

कालीमाटी बजारमा प्याजको कालोबजारी गर्ने १७ जना कारबाहीमा
बुधबार, भदौ ६, २०८०
पछिल्लो २ दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ ।
साताको लोकप्रीय