Kath khabar
माटाबाट निर्मित सामग्री

मलङ्गवा, फागुन ११ । सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित राधाकृष्ण खेल मैदानमा बिहीबारदेखि सुरु भएको प्रथम लालबन्दी महोत्सव कक्षमा माटाबाट निर्मित सामग्रीहरु बिक्रीका लागि ग्राहकको पर्खाइमा व्यापारी । तस्बिर - विश्वनाथ ठाकुर

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update