Kath khabar
डकर्मी सीप तालिम सिकाइँदै

जाजरकोट , फागुन ११ । भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको आयोजनामा भेरी नगरपालिका–३ थाप्लेमा सञ्चालन भएको डकर्मी सीप तालिममा सिकाइँदै । तस्बिर - हेमन्त केसी

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update