Kath khabar
डोकाको व्यापार

सल्लेरी(सोलुखुम्बु),  फागुन १३ । सोलुखुम्बुको सल्लेरीमा चोयाबाट निर्माण भएको डोको बिक्री गर्दै ७६ वर्षीय  डम्बरबहादुर बस्नेत । उहाँ   आफूले बनेको  डोको बिक्री गर्न हरेक हप्ता सल्लेरी आउने गर्नु हुन्छ । सल्लेरीमा डोको प्रतिगोटा रु ५०० देखि रु ७००  सम्ममा बिक्री हुने गरेको छ  । तस्बिर - सुवास दर्ना

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update