Kath khabar
डोको बुन्दै

लमजुङ, फागुन १४ । मनाङ जिल्लासँग सिमना जोडिएको लमजुङ मर्स्याङ्दी गाउँपालिका ४ नास्कुचे गाउँका बलबहादुर तामाङ नियालोको चोयाबाट डोको बुन्दै । उहाँले नियालोको चोयाबाट डोकोसहित नाम्लो, थुम्सेलगायतका सामग्री बनाउँदै मनग्य आम्दानी गर्दै आउनु भएको छ । तस्बिर - जनक श्रेष्ठ

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update