Kath khabar
जोखिम मोलेर मह काढ्दै

दाङ, फागुन १४ । दाङको घोराही उपमहानगरपालिका १५ स्थित भरतपुरका स्थानीयको घरमा जोखिम मोलेर जङ्गली माहुरीको मह काढ्दै सुनसरीका मदनकुमार यादव ।तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update