Kath khabar
कृषि औजार बनाइँदै

बैतडी, फागुन १५ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ खम्तोलाका स्थानीय युवा आरनबाट कृषि औजार बनाउँदै । पछिल्लो समय युवा पुस्ताको ध्यान जान नसक्दा यो व्यवसाय  सङ्कटमा पर्दै गएको छ । 
तस्बिर - विनोद सिंह विष्ट

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update