Kath khabar
कैदीबन्दीले उत्पादन गरेका सामग्रीको अवलोकन

खोटाङ, फागुन १७ । जिल्ला कारागार खोटाङका कैदीबन्दीले उत्पादन गरेका सामग्री अवलोकन गर्दै जेलर शोमप्रसाद आचार्यलगायत । उनीहरुले उत्पादन गरेका ढाकाटोपीलगायतका घरेलु सामग्रीले बजार नपाएको गुनासो गरेका छन् । तस्बिर - केदार मगर

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update