Kath khabar
उखु काट्दै गरेका बेलौरीका किसान

कञ्चनपुर, फागुन १९ । बेलौरी नगरपालिको बजार छेउका किसान उखु काट्दै । नगरपालिका क्षेत्रमा उखु खेती गर्ने किसानको सङ्ख्या अधिक  छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update