Kath khabar
फेसबुक, इन्स्टाग्राम लगायतका सञ्जाल एक घण्टापछि सुचारु

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम पुनः सुचारु भएका छन् । यससँगै करोडौं प्रयोगकर्ताले राहतको सास फेरेका छन् । यसअघि मंगलबार राति ९ बजदेखि विश्वभरका प्रयोगकर्ताहरुको फेसबुक र इन्स्टाग्राम अचानक डाउन भएको थियो । प्रयोगकर्ताको खाता अचानक आफै लग आउट भएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update