Kath khabar
खोरेत रोगविरुद्धको खोप

मोरङको पथरी शनिश्चरे–८ मङ्गलबारेका पशुलाई खोरेत रोगविरुद्धको खोप दिँदै पशु चिकित्सक । किसानहरुले पालेको पशुमा तीनदिन अघिदेखि खोरेत रोग देखिएको छ । खोरेत रोग देखिएलगतै पथरी शनिश्चरे नगरपालिका–. ८ का वडाध्यक्ष नवीन कार्की र पशुपन्छी शाखाका प्रमुख डा सबल पोख्रेलले खोप अभयिान सुरु गरेका छन् । तस्बिर - गोपाल काफ्ले

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update