Kath khabar
ठेकीको व्यापार

बैतडी, फागुन २८ ।  गोकुलेश्वरमा जारी मेलामा विक्रीका लागि राखिएका काठबाट बनेका ठेकी।  एउटा ठेकीको मूल्य  कम्तीमा रु आठ हजार रहेको विक्रेता बताउँछन् । तस्बिर - विनोदसिंह विष्ट 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update