Kath khabar
कफीको दाना सुकाउँदै

फिक्कल (इलाम), फागुन २८ । इलामको माङसेबुङ गाउँपालिकाका किसानले बारीमा सुकाएको  कफीको दाना। गाउँपालिकाले जति धेरै उत्पादन, त्यति धेरै अनुदानको नीति लागु गरेपछि यहाँका किसानहरु कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् । तस्बिर - रामकुमार लिम्बू 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update