Kath khabar
बाख्रापालन

म्याग्दी (बेनी), फागुन २८ ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका किसानले व्यावसायिक रुपमा पालन गरेको बाख्रालाई चराउन चरन क्षेत्रतर्फ लैजाँदै । जिल्लामा कृषकले  बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । तस्बिर - कमल खत्री

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update