Kath khabar
बिक्रीका लागि मेलामा  राखिएका भाँडा

बैतडी,फागुन २८ ।  गोकुलेश्वरमा जारी मेलामा बिक्रीका लागि राखिएका तामाका  भाँडा ।  यहाँ तामाको भाँडा प्रतिकिलो रु दुई हजार ३००  बिक्री गरिन्छ । तस्बिर - विनोद सिंह विष्ट

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update