Kath khabar
आकाशेपुल शिलान्यास कार्यक्रम

पाटन, फागुन २८ । ललितपुर महानगरपालिकाको वडा नं १३ कुसुन्ती रिङ्गरोडमा निर्माण हुने लिफ्टसहितको आकाशे पुलको शिलान्यास कार्यक्रममा मन्तव्य व्यक्त गर्दै महानगरप्रमुख चिरीबाबु महर्जन । तस्बिर - माधवप्रसाद घिमिरे

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update