Kath khabar
दारको काठबाट बनेका सामग्री

त्रिशूली (नुवाकोट), फागुन २९। नुवाकोटको विदुर नगरपालिका–११ माझ गेर्खुस्थित दारको काठबाट बनाएको ठेकी देखाउँदै कालीगढ । नुवाकोट–रसुवाको दार अन्यत्रको भन्दा गुणस्तर (शुद्ध) पाइने हुँदा सिन्धुलीबाट आएका कालीगढहरुले यहाँ बनाएका काठका सामग्री देशका विभिन्न स्थानसहित विदेशमा समेत निर्यात गर्दै आइरहेका छन् । तस्बिर - रामहरि न्यौपाने

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update