Kath khabar
लेकाली क्षेत्रतफै लैजाँदै गरिएको भेडीगोठ

म्याग्दी (बेनी), फागुन ३०। म्याग्दीको रघुगंगा गाउँपालिका–८ राहुघाटखोला हुँदै लेकाली क्षेत्रतफै लैजाँदै गरिएको भेडीगोठ । हिउँदयाममा चरनका लागि बेसीका फाँटमा झारिएको गोठलाई लेकाली क्षेतर्फ लैजान थालिएको छ ।  तस्बिर - कमल खत्री

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update