Kath khabar
गुल्मीमा उत्पादित छुर्पी

गुल्मी, चैत २ । सदरमुकाम तम्घासस्थित गुल्मी डेरीले बिक्रीका लागि उत्पादन गरेको छुर्पी । यहाँ छुर्पी प्रतिकेजी रु एक हजार ३०० मा बिक्री गरिन्छ । छुर्पी काठमाडौँ,बुटवललगायत विभिन्न सहरमा जाने गर्छ । तस्बिर - जनार्दन घिमिरे

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update