Kath khabar
व्यावसायिक टमाटर खेती

दाङ, चैत ४ । घोराही–१८ का महेश पौडेलले व्यावसायिक रुपमा गरेको टमाटर खेती । पौडेलले तेरौटेमा प्रतिबिघा वार्षिक ६६ हजारका दरले बीस बिगाह जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तराकरी खेती गर्दै आउनुभएको छ । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update