Kath khabar
बिक्रीका लागि गोलभेंडा

दाङ, चैत ४ । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बिक्रीका लागि बजार लैजान किसानले टिपेर व्यवस्थापन  गरेको गोलभेंडा । यहाँ उत्पादित  गोलभेंडा दाङमा प्रतिकिलो रु ३० का दरले थोकमा बिक्री भइरहेको छ । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update