Kath khabar
हस्तकला सीप सिक्दै महिला

दमौली (तनहुँ), चैत ७ । तनहुँको म्याग्दे गाउँपालिका–२ मा सञ्चालित मकैको खोस्टाबाट हस्तकलाका सामग्री उत्पादनका लागि सीप सिक्दै महिलाहरु । म्याग्दे गाउँपालिकाको आयोजना र ओम राजश्री मल्टि एग्रो प्रालिको प्राविधिक सहयोगमा ३० दिने सीपमूलक तालिम सञ्चालन भइरहेको छ । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update