Kath khabar
मुसुरो गोड्दै महिला

दाङ, चैत ७ । घोराही उपमहानगरपालिका–१७ स्थित भेलभारका स्थानीय महिला बारीमा लगाएको मुसुरो गोड्दै । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update