Kath khabar
बाली जोगाउन भोटेकुकुर वितरण

अर्घाखाँची, चैत ७ । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकका किसानलाई वडाले वन्यजन्तुबाट खेतबारीमा लगाइएको बाली जोगाउन कृषककै माग अनुसार वितरण गरिएको भोटेकुकुर । बादर, बदेल, दुम्सी लगायत वन्यजन्तुबाट  खेतीपाती जोगाउन हैरानी खेपेका कृषक भोटे कुकुर पाएपछि खुशी भएका छन् । तस्बिर - प्रेमनारायण आचार्य

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update